दश घण्टामा पनि काँग्रेसको औपचारिक बैठक शुरु भएन

काठमाडौं । निर्वाचनमा पार्टीको हारको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद बढेपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक बैठक अझै शुरु हुन सकेको छैन । बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टीको आन्तरिक तयारी भन्दै १० घण्टा (समाचार तयार गर्दासम्म) बितिसक्दा पनि बैठक बस्न नसकेको हो । केन्द्रीय समितिको अनौपचारिक बैठक जारी रहेको र बैठकका क्रममा उठेका … Continue reading दश घण्टामा पनि काँग्रेसको औपचारिक बैठक शुरु भएन